कर्णाली प्रदेशमा मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा संचालन हुने
प्रकासित मिति : २०७७ जेष्ठ १६, शुक्रबार १६:३०
प्रकासित समय : १६:३०
सुर्खेत, कर्णाली प्रदेश सरकारे आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री युवा उद्यमि कार्यकर्म संचालन गरि उत्पादनमूलक क्षेत्रमा परिचालन युवा परिचालन गरिने बताएका हुन ।
युवालाई उद्यम र रोजगारी दिनका लागि मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम संचालन ल्याउने नीति तथा कार्यक्रममा समेटिएको छ । आन्दोलनमा घाइते योद्धा सहिद परिवारलाई लक्षित गरेर रोजगारीमूलक कार्यक्रम संचालन गरिने जनाएको छ ।