दलाल पुँजीवादी ब्यवस्थाले ल्याएको समस्या अवको कोरोना

विश्वभरी यतिवेला कोरोना भाइरसले युद्ध छेडेको अवस्था छ । चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका दुइ सय भन्दा बी देशमा आतंक मचाएको छ । आफुलाइ विश्वको शक्तिशाली ठान्ने आणविक बम र हतियार बनाएर विश्वलाइ हतीयारको ब्यापार गर्ने अमेरीकालाइ कोरोना भाइरससंग लड्न हम्मे हम्मे परेको छ ।

अमेरीकामा मात्र सात लाखभन्दा बढी रोगबाट संक्रमित छन भने चाली सहजार भन्दा बढीले ज्यान गुमाइ सकेका छन । त्यस्तै इटाली, स्पेन, इरान, फरान्स ,बेलायत, बेलजियम, जस्ता देशहरुमा सवै भन्दा बढी संक्रमित छन । धेरैले ज्यान गुमाएका छन । विश्वयतिवेला लकडाउन छ , लकडाउनले गर्दा होटेल, रेस्टुरेन्ट कलकारखाना , उद्योग सवै बन्द छन यसको प्रभाव यतिबेला विदेश तथा स्वदेशमा रहेका काम गरेर खाने मजदुरहरुलाइ परेको छ । धेरै देशहरुले आफ्ना मान्छे लैजान नेपाल सरकारलाइ आग्रह गरी सकेका छन ।

घरपरिवार पाल्ले र शुखी जिवन विताउने उदेश्यले विदेश गएका नेपालीयति बेला रोगले भन्दा भोकले मर्न लागीऔ सरकार भनेर मीडीया आफ्नो फेसबुक मार्फत पिडा पोखिरहेका छन । सरकार ल्याउन मिल्दैन भन्दै आफ्नो जिम्मेवारी बाट पन्छिरहेको छ । यस्तो संकटमा सरकार गैरजिम्मेवार हुनुले यो संसदीय ब्यवस्था माथि नै प्रश्नचिन्न खडा भएको छ ।  मानव समाजको इतिहासमा यस्ता खालका विपतीहरु पटक पटक आउने गर्छन ।

केही महामारी रोकको माध्यम बाट आउने गर्छन भने केही प्राकृतिक प्रकोपको कारण आउने गर्छन । अहिले जुनविश्वमा देखा परेको कोभिट १९कोरोनाभाइरसले विश्वलाई तरंगितबनाएको छ । यसले मानव समाजमा संकट मात्र ल्याएको छैन, यसले समाज परिर्वतमा खोज , अनुसन्धान मानवजातिको क्ष्यामता विकास र पहिचानको रुपमा आएको छ । यो कोभिड १९ ले आविस्कारको रुपमानयां बैज्ञानि नयां डाक्टरहरु पनि जन्माउने छ ।

अर्को विश्वका दुइटा राज्यसासन प्रणाली छन जुन पुजिपतिबाद र समाजबाद यी दुइकार्य व्यवस्था बर्ग चरित्रमा पनि फेरबदल ल्याउने छ । कोभिड १९ कोरोनाभाइरस नियन्त्रणमा पुजिवादी देशहरु भन्दा समाजबादी देशहरु नियन्त्रणगर्न सफलभएका छन आफुलाइशक्तीशाली र पुजिबादीभन्ने अमेरीकाआजजनताको हजारौं लास माथि होली खेलिरहेको छ । यहीअहिलेको तुलनमाकुनै दिन अमेरीकाले लास पुर्ने ठाउँ पाउने छैन ।

उसका आणविक हतीयार बममाखियालागीसकेको छ । यसले गर्दाविश्वमाभएका समाजबादको लागीभएकाआन्दोन सही र सावितभएर जानेछ र विश्वमा सामाज्यवादधोस्त भएर जानेछ वैज्ञानिक समाजवादको लागि ढोकाखुल्लेछ ।
नेपालमाविभिन्न राजनितिकदलहरुको नेतृवमा परिवर्तनको नाममा जनयुद्ध र जनआन्दोल भएहजारौ सहिद वेपता र अंगभंगभएहजारौं आमाकाकोख रितिया तर आन्दोलनको नेतृव गर्ने नेताबदलीय तर व्यवस्थाकहिलयै बदलिएन तीजनतालाई भोट दिने आन्दोलनमा गोलि थाप्ने जाने मजदुरकाअवस्था बदलिएन ।

४० बर्षे निरुङकुस राजतन्त्रको अन्त्यभयो गणतन्त्र आयो तर कोहीमुट्ठीभरीकाब्यक्तीको लागिमात्रआएको रहेछ ।नयां गीलासमा पुरानो रक्सी हालेर जनतालाई भ्रमित गराइएको छ । हिजो आमजनताकार्यकर्ता प्रशिक्षण दिने गरीन्थीयो गणतन्त्र आयो भने गास,वास, कपास ,शिक्षा ,स्वास्थ्यनिशुल्कहुनेछ । स्वदेशमा नै रोजगारको ग्यनारेन्टी हुनेछ , जातिय छुवाछुत ,हत्या,हिसा,बलत्तकार जनघन्य अपराको अन्त्यहुनेछ ।

राषट्रिय पुजिको विकास हुनेछनिजिकरण गरीयकाउद्योग कलखाना राष्ट्रियकरण हुनेछन । सामुहिक उत्पादन र सामुहीकपुजिको विकास हुनेछ । दलाल भ्रष्ट्चारको अन्त्य गरी देशमा शान्तीसुरक्षा र सुसासन कायम हुनेछ । कम्युस्टिका यी एजेडाले गर्दा नै आज देशमाजनताले कम्युनिस्टहरुलाइ बहुमतको भोट दिएर सत्तामाु पठाएका थिए । तर आजनाममा गणतन्त्र आएको छ कम्युनिस्टको बहुमतको सत्ता र सरकार छ ।

विडम्वना दैनिकहत्या,हिंसा बलात्तकार,बढिरहेका छन , धार्मीक र जातियनाममा मान्छे किनवेच भएका छन , भ्रष्चार,कालोबजारी ,कमिसन सरकारका मुख्य पदमा रहेका मन्त्री र कर्मचारी हुनुले हाम्रो ब्यवस्था कता गएको छ भन्ने कुरा जनाउछ । शिक्षा स्वास्थ्यमाव्यापारीकरण र निजिकरण भएको छन गरवि र मजदुरले शिक्षा र स्वास्थ्यउपचार पाउन सकेका छैनन । ,पैसाको लागिदाइले भाइनचिन्ेने र भाइले दाइलाइ नचिन्ने परिस्थी पैदा भएको छ कुनै पनि सरकारकारी अफिसमा काम गर्न जादां कर्मचारीले घुष र कमिसन विनाकामगर्दैनन ।

राष्टिÇय उद्योगहरु चुरोट कारखाना,चिनी उद्योग,चप्पल कारखानासीमेन्ट उद्योगहरु निजिकरण गरीएको छ ।आर्थिक विकासको मेरुडन्ड जलस्रोत बन सम्पदाहरु बिदेशी कम्पनिहरुलाई जिम्मा लगाइएको छ । बिदेशी हस्तक्षेप बढ्दोक्रममा छ । सरकारको गलतकामको विरोध गर्नेहरुलाई आतंकारीको भिल्ला भिडाउने र समाजमा बस्न प्रतिवन्ध लागाइन्छ र निरुङकुस सैलिमा गिरफतार गरीन्छ ।

अनिखुल्लामन्च र सिंहदरबार बाट गणतन्त्रको व्याख्या गरिन्छ । के यही गणतन्त्रको परिीभाषा ?त्यसैले यो व्यवस्था जनताको होइन दलाल पुजिपति बर्गको हो । दलालपुजिपति बर्गहरुले मानव समाजमाआइपर्ने हरेक महामारी विपतमाफाइदा र नाफाको हिसाब गरेर बसेका हुन्छन । आजविश्वभरी फैलिएको कोरोनाभाइरस र लकडाउनको कारण देश विदेशमाभोक भोकै युवाहरु मजदुरहरु अलपत्रपर्दा सरकार उनिहरुको उद्धार ब्यवस्थापनमा उत्तरदायीन हुनु र जनता पिडामा परेको समचार पत्रकारले लेख्दा प्रधानमन्त्रीले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर यो सरकारलाइ थाहा छैन ।

कसरी पत्रकारलाइ कसरी थाहा हुन्छ ,केहीदीन अघिको फोटो अपलोड गरेर सरकारको बनाम गराइयो भनेर प्रतिक्रीर्या दीनुले पनि सरकार दलाल र माफीयाको पक्षमा काम गर्छ भन्ने कुरा प्रमाणीत हुन्छ ।अर्को कुरा दलाल पुजिबादीहरु जनताप्रति कति उत्तरदायी हुन्छन भन्ने कुरा पुष्टी हुन्छ ।

यतिवेला देशमा महामारी संकट पर्दा पनि निजि रुपमा चलाएका हस्पीटलहरु बन्दगररे मालिकहरु भन्नु र विरामीको उपचार गर्नु नमानु , सरकाले पनि त्यस्ता निजिकम्पनिहरुलाइ कार्बाही  गर्न नसक्नु कमिसन, दलाल भ्रष्टचारीलाइ संरक्षण गर्नु दलाल पुजिवादीको विशेषताहो ।

यो कोरोनामहामारीको विरुद्ध सवै एकजुट भएर मानव समाजको उथ्थान गर्ने बेलामा नेकपा  विप्लवका कार्यकर्ता तथा ज्ञानेन्द्र शाही माथि भोकमारीमा परेका जनतालाई राहात वितरण गर्न नदिनु दलाल पुजिपति बर्गको चरित्र हो र सरकाले दलाल पुजिपति बर्गको पक्षमा गरेको छ भनेर प्रमाणीत हुन्छ ।

हामिले यो महामारी संकटबाट बच्नमानव समाजको जिवन रक्षाको लागि मानव भएर सोच्न जरुरी छ । मानव भन्दा माथि कोही छैन मानिस जन्मी दापहिला मानवभएर जन्मीन्छ ,पछि मात्रहाम्रो समाजले धनि,गरीव,जातधर्ममा विभाजन गरेको हुन्छ ।

धर्मको नाममा रोग ठिक हुन्छ भन्ने कुरा भ्रममात्रहो धर्मले कोरोना ठीक हुनेभए सवैभन्दाबढी इसाइधर्म मान्ने अमेरीका माकीन रोग ठीक गर्न सकेको छैनन?कीनआवश्यक पर्छ डाक्टर, बैज्ञानिकहरु यी सवै धर्मको नाममा गरीने प्रचार भ्रम मात्रहो । मानव समाजमा सवै भन्दा ठुलो मानवधर्म हो मानवधर्म भन्दा ठुलो केहि छैन । 

   आज कोरोना भाइरसले प्रमाणीत गरी दिएको छ विश्वमाधनि गरीव, जात,धर्म सवै एकै हो भनेर । त्यसैले सरकार जनमुखीहुन जरुरी छ र देश विदेशमा भोक भोकै अलपत्र परेकाआम नेपालीको लागी सुरीक्षीत आफ्नो देशमा ल्याएर ब्यवस्थापन गर्न जरुरी छ देश सुरीक्षत राख्ने सवालमा विदेशिएका असीलाख नेपालीले रोग र भोकले ज्यान गुमाउनन परोस ।

यो विश्वकोभीड १९ बाट पाठ सीकेर यो दलाल पुजिवादको अन्त्यगर्दै बज्ञानिक समाजवाद स्थापनामा अगाडी बढौं जहां गास,वास,कपास,स्वास्थ्य शिक्षानिशुल्क र हत्याहिंसा बलात्तकार,भ्र्रष्टचार मुक्त देश हुनेछ । आमजनताले शान्ती सुरक्षाको अनुभितीगर्नेछन । अनिमात्र यस्ता महामरी प्रकोप रोग र विपतको विरुद्ध युद्ध जित्नेछन ।