नेपाली हजारको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
प्रकासित मिति : २०७६ आश्विन २९, बुधबार १२:४३
प्रकासित समय : १२:४३
काठमाडौं–नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ ।
हजार दरको ३१ करोड थान नोट छपाइ तथा डिजाइनका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीले ९१ लाख ९० हजार डरलमा नोट छापेर नेपाल पठाउँने छ ।