सोलुखोला किनारमा एक व्यक्तिको शव फेला, घटनास्थल तर्फ प्रहरी जादै
प्रकासित मिति : २०७६ श्रावण २, बिहीबार १८:३८
प्रकासित समय : १८:३८
रामेछाप, सोलुखुम्बुको नेचासल्यान गाँउपालिका वडा वडा २ स्थित सोलुखोलामा एक अपरिचित मानिसको सव फेला परेको छ । आज दिउँसो खोलाको किनारमा सव फेला परेको स्थानियले बताएका छन् ।
स्थानियले प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुबाट प्रहरी टोली घटनास्थल तर्फ जादै गरेको प्रहरी निरिक्षक उत्तम कार्किले जानकारी दिनुभयो ।
प्रहरी टोली पुगेपछि थप विवरण आउने कार्किको भनाई छ । सव खोलाले बगाएर ल्याएको हुनसक्ने बताईएको छ ।थप विवरण आउन बाकी ।