एसईई पुरक परिक्षाको समय तालिका सार्वजनिक
प्रकासित मिति : २०७६ असार १८, बुधबार १२:५६
प्रकासित समय : १२:५६
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७६ असार १४ गतेको निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समुह बाट सम्मिलित भई बढीमा दुई विषय सम्म सैद्धान्तिक तर्फ सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयका परीक्षमा अनुपस्थित भएका परिक्षार्थीहरुका लागि पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा बोर्डले जनाएको छ ।
।
यस्तो छ तालिका