नेकपा बाँकेको १५५ सदस्यीय जिल्ला कमिटी गठन

नेकपा बाँकेको १५५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले जिल्ला कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको हो ।

नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले १० प्रतिशत सदस्य पछि मनोनयन हुने जानकारी दिए । अध्यक्ष खरेल र सचिव कोइराला दुबैजना नेकपाको प्रदेश कमिटीका सदस्य हुन् । नेकपा बाँके जिल्ला कमिटी बाँकेको जिल्ला कमिटीको बैठक जेठ १० गते हुनेछ ।

को–को परे हेर्नुहोस्