नेपालगन्ज उप–महानगरपालिकाका एक कर्मचारी मृत फेला

हत्या गरिएको आशंका

नेपालगन्ज । बाँकेको नेपालगन्जमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत एक कर्मचारी रुपेश कुमार तुलाधरको शव केहीबेरअघि जिल्ला समन्वय समिति बाँकेको कार्यालयको पछाडितर्फ फेला परेको हो ।

यसबारे थप बिवरण आउन भने बाँकी रहेको छ ।