२३ गतेको नेपाल बन्द अर्नगल प्रचार – बिप्लव (नेकपा)

काठमाडौं,बिप्लव नेतृत्वकाे नेकपाले  बैशाख २३ गते नेपाल बन्द अाफ्नाे नभएकाे बताएकाे छ । सामाजिक सञ्जालमा भएकाे प्रचार निराधार भएकाे भन्दै एक नेताका अनुसार  नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको जनाएको हाे । 

नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु अगाडि बढिरहेको हुनाले अहिले पार्टीले बन्दको कुनै पनि कार्यक्रम नरहेको स्पष्ट पारेको छ ।