नेपालगञ्जको मुख्य सडकमा बम – नेपाली सेनाद्वारा निष्क्रिय

नेपालगन्जकाे राँझा चाेक भन्दा अन्दाज ३ मिटर अगाडि बम भेटिएको छ । नेपालगन्ज उपमहानगरपालिका २० राँझा चोकको पश्चिम तिर अज्ञात समूहले राखेकाे बम भेटिएकाे हाे  ।  

अज्ञात समुहद्वारा राखेकाे बम स्थानिय बासिले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । लगत्तै नेपाली सेनाकाे  बम डिस्पाेजल टाेली पुगेर निस्कृय पारेकाे बताइएकाे छ ।