मोदी, नाकाबन्दी अपराध थियो, युरोपेली राजदूतको ट्विट

भारतीय नाकाबन्दीका वेला नेपालस्थित युरोपियन युनियनकी राजदूत रहेकी रिन्छे टेरिन्कले ‘यी तस्बिर बिर्सन सकिँदैन’ भन्दै भारतीय नाकाबन्दीका वेलाको तस्बिर ट्विट गरेकी छिन् ।

उनले ह्यासट्याग रिट्विट गरेकी छिन्, : ब्लकेड वाज क्राइम मिस्टर मोदी (श्री मोदी, नाकाबन्दी अपराध थियो) । उनी अहिले बंगलादेशका लागि इयूकी राजदूत छिन् । आजको नयाँ पत्रिकाले खबर छापेको छ