पश्चिम जाजरकोटमा सञ्चार सेवा अबरूद्भ

जाजरकाेटकाे पश्चिम क्षेत्रका केही ठाउँमा टेलिफोन सेवा अबरूद्भ भएको छ । पश्चिमका जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाम केहिदिन यता सञ्चार सेवा अबरूद भएको हो ।

भदौको अन्तिम साता देखि स्काइ तथा नमस्तेको फोन सेवामा निकै अनियमितता आएको छ । चर्को घाम लागेको बेला नेटवर्क आउने गरेको तर बिहान बेलुका फोनले काम नगर्ने स्थानीयले गुनासो गरेका छन । तिहारको मुखैमा आएर यसरी फोन सेवा अबरुद्ध भएपछि यहाँका स्थानीयहरु आफन्त तथा साथिभाई संग खवर आदानप्रदान गर्न समस्या भएको बताएका छन ।

जिल्लाको छेडागाड नगरपालिका , जुनिचाँदे गाउँपालिका र दैलेखको भगवतिमाई गाउँपालिका का हजारौ सेवा ग्रही मर्कामा परेका हुँन् । ग्रामिण क्षेत्रम रहेका टाउरहरुम सोलारको भरले सेवा दिदै आएको र चर्को घाम लाग्दा दिनम टावर दिनेर घाम अस्थाए सँगै टावर जाने प्रबिधिरहेको स्थानिय हरुको गुनासो छ ।

लामो समय यता नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटले यसको र्ममत सम्भारम उचित ध्यान नदिदा हाल यो समस्या देखा परेको छ । दुई महिन सम्मा करिब दिउँसो घाम लागेको बेला मात्र नेटवर्क आउनेले कुनै आपतकालिन कामकाजको लागि समस्या हुनेगरेको स्थानीय बताउछन । जिल्ला को पश्मि क्षेत्रम सरकारि तथा गौरसरकारि संघ संस्थाका गतिविधीहरु प्रभावित भएका छन ।

यता नेपाल टेलिकम जाजरकोट शाखाले टावर रेख देखको लागि हेरालो राखिएको उनिहरुको जानकारि अनुसार मर्मत गर्न प्राबिधिक टोलि पठाउने गरेको जानकारि दिएको छ ।