गौचनका आफन्त तथा व्यावसायीद्वारा नाराबाजी
प्रकासित मिति : २०७४ आश्विन २४, मंगलवार ००:२४
प्रकासित समय : ००:२४
निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या भएको बिरोधमा उनका परिवार, आफन्त तथा निर्णण व्यावसायीहरुले बाटो बन्द गरी नाराबाजी गरेकमा छन् ।
साथै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै हत्यारा पत्ता नलगाउँदासम्म शव नबुझ्ने चेतावनी दिएका छन् । गाैचनकाे शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लैजाने तयारी भइरहेको बेला गौचनका आफन्त तथा व्यवसायीले शव नबुझ्ने भन्दै नाराबाजी गरेको छन् ।
यस्तै गृहमन्त्री जनार्दन शर्मा बानेश्वरस्थित सिभिल अस्पताल जान थालेका उनलार्पुइ सुरक्षाकाे कारण राकिएकाे छ ।