एमाले बझाङ क्षेत्र नं दुर्इबाट युवा नेता प्रकाश राेकाया सर्वसम्मत उम्मेदवार
प्रकासित मिति : २०७४ आश्विन २३, सोमबार ०३:५८
प्रकासित समय : ०३:५८
आगामी हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमाले बझाङकाे क्षेत्र नं २ बाट उदयिमान यूबा प्रकाश राेकाया सर्वसम्मत चयन भएका छन ।
एमाले जिल्ला कमिटिले प्रतिनिधि सभा र प्रदेशमा सभामा चुनाव लड्न आकांक्षा देखाउनेको नाम प्रदेश कमिटिलाई सिफारीस गरेसंगै राेकाया सर्वम्मत चयन भएकाे एमाले बझाङले जनाएकाे छ ।
प्रतिनिधी सभाकाे निर्वाचनमा बझाङ क्षेत्र नं दुर्इबाट युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य राेकाया लाेकप्रिय र शसक्त युवा भएकाे र सहजै जित्ने भएकाले उनलार्इ टिकट दिइएकाे एमाले बझाङले बताएकाे छ । राेकायालार्इ जिल्ला पार्टी बझाङले सर्वसम्मत सिफारिस गरेकाे छ ।
यूबासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य समेत रहेका उदयिमान यूबा प्रकाश राेकाया सक्षम र जुझारू युवा मानिन्छन ।