यस्ता छन प्रदेशका सम्भावित राजधानी…….
  प्रकासित मिति : २०७४ आश्विन ११, बुधबार ०४:२५ 
प्रकासित समय : ०४:२५
                                    
															सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको राजधानी तोक्ने प्रक्रिया अघि बढाएको छ । 
उच्चस्तरीय संघीय प्रशासन पुन:संरचना समितिको सिफारिशअनुसार सरकारले प्रदेशको राजधानी तोक्ने प्रक्रिया अघि बढाएको खबर आजको गोरखापत्रमा छापिएको छ । 
कुन प्रदेशको राजधानी कहाँ ? हेर्नुहोस्


