पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित
प्रकासित मिति : २०७४ आश्विन ७, शनिबार ००:४९
प्रकासित समय : ००:४९
पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए ।
ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।