निगम जग्गा खरिद घोटाला : प्रधानमन्त्रीद्धारा कारबाही प्रस्ताव ल्याउन निर्देशन
प्रकासित मिति : २०७४ भाद्र २८, बुधबार ०१:०२
प्रकासित समय : ०१:०२
नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपुर्ति मन्त्रीलाई निर्देशन दिएका छन् ।
ईन्धन भण्डारणका लागि खरिद जग्गामा भ्रष्टाचार हुँदा सरकार चुप बसेको आरोप लागरिहेका बेला प्रधानमन्त्री देउवाले खड्कालाई कारबाही गर्न अग्रसरता देखाएका हुन् ।, आजकोनागरिकमा यो खबर छ ।