इतिहासकै जम्बाे मन्त्रीमण्डल
प्रकासित मिति : २०७४ भाद्र २६, सोमबार ०१:२६
प्रकासित समय : ०१:२६
प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक मन्त्रीमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएका छन् ।
राप्रपा प्रजातान्त्रीकलाई समेटेर विस्तार गरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ । यो मन्त्रीमण्डल इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल हो ।