महानगरमा भाँडभैलो : जनप्रतिनिधिबीच धुव्रीकरण !

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिबीच धु्रवीकरण हुँदा दुई धु्रवमा बाडिँदा भाँडभैलो मच्चिएको छ । अस्ति बुधबार बोलाईएको नगर कार्यापालिका बैठक पनि प्रतिनिधिबीचको तीव्र विवादले गर्दा बस्न सकेन ।

महानगरका निर्णयहरु कार्यापालिका बैठकमार्फत पारित गर्नुपर्छ । साउन ८ गतेपछि बुधबारलाई कार्यापालिकाको बैठक राखिएको थियो ।, आजकोनागरिकमा यो खबर छ ।