आयल निगमकाे यस्ताे बेथिती

नेपालमा उठान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट विक्री ईरहेको हवाई ईन्धनको गुणस्तरहीन रहेको आरोप लगाएका छन् ।

खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएई को दुवाईबाट उडान भर्दै आएको फ्लाई दुवई, सारजहाँबाट उडान भर्दै आएको ईतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसंग खरिद गििरने हवाई ईन्धन गुणस्तरही भएको आरोप लगाएका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।