भारत र नेपाल सीमावर्ती क्षेत्रमा डरलाग्दो काठ तस्करी

नेपाल र भारतका सीमा क्षेत्रका जंगलबाट रातारात वन फँडानी गरी काठ तस्करी हुने गरेको पाईएको छ ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठलो परिणाममा सालको काठ बरामद गरेपछि सीमाक्षेत्रमा ब्यापकरुपमा काठ तस्करी भईरहेको पुष्टि भएको हो ।

सीमाक्षेत्रसंग जोडिएका सामुदायिक वन र भारततर्फको मुर्तीहा कतरनिया जंगलमा चोरेका सालका काठ प्रहरीले फेला पारेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।