ज्वारोले गयाे ज्यान
प्रकासित मिति : २०७४ भाद्र १०, शनिवार
प्रकासित समय : [nepaliTime]
तेह्रथुम – भाइरल ज्वरोले जिल्लामा दुई जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका ३ वसन्तपुर र ४ नम्बर फुलकमा दुई महिलाको मृत्यु भएको हो ।
ज्वरोले थलिएर वसन्तपुर मुसाङखेलकी ५५ बर्षीया कृष्णमाया कार्कीको शुक्रबार र फुलेककी ४० बर्षीया कृष्णमाया सुवेदीको बिहीबार मृत्यु भएको हो ।

