रोकियो डलर तस्करी आरोपित पाईलटको विदेश तालिम

विदेशी मुद्रा अपचलन मुद्धामा धरौटीमा छुटेका वरिष्ठ पाईलट क्याप्टेन सुवर्ण अवालेलार्य तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

 

क्याप्टेन अवालेको उडान लाईसेन्स अद्यावधिक गर्न लाखौँ खर्च गर्दै निगम ब्यवस्थापनले उनलाई सिमुलेटर तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको समाचार प्रकाशित भएको थियो ।

उनी विबहीार राति साढे ११ बजे निगमकै जहाजबाट मलेसियाको क्वालालम्पुर जाने तयारीमा थिए ।, यो खबर आजको नागरिकमा छ ।