फाैँजी शैलीमा मन्त्री ज्यु ! कर्मचारीलार्इ यस्तो चेतावनी….

उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले नेपाल विधुत प्राधिकरणभित्र ब्याप्त कमिसन र भ्रष्टाचारको जालोका अन्त्य गर्न लागि कडा अभियान सञ्चालन गरिने बताउनु भएको छ ।

प्राधिकरणको ३२ औँ वार्षिकत्सव समारोहलाई बिहीबार राजधानीमा सम्बोधन गर्नुहुँदै मन्त्री शाहीले प्रधिकरणभित्र कमिसन खानका लागि हरेक बर्ष ट्रान्सफर्मर, महंगा यन्त्र उपकरण खरिद मात्र गर्ने तर खरिद गरिएका सामानको सदुपयोग गर्नेतर्फ कसैको पनि ध्यान नजो प्रवृत्तिको अन्त्यका लागि आफुले प्राधिकरण शु४िकरण अभियान सञ्चालन गर्न लागेको बताउनु भयो ।, यो खबर आजको गोरखापत्रमा छ ।