राहतमा पनि राजनीतिक खिचातानी,जस्ले गर्दा सरकारले दिएको राहत पनि वितरण हुन सकेन
प्रकासित मिति : २०७४ भाद्र १, बिहीबार ००:५३
प्रकासित समय : ००:५३
बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन ।महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन ।
यो खबर आजको नागरिकमा छ । हेलिकप्टरबाट राहत सामग्री झार्ने सवालमै स्थानीय राजनीतिक नेताहरुले आफु अनुकुल दबाब दिने गथरेको एक प्रहरी अधिकृतले बताए ।