अनुमान नै गर्न नसकिने क्षति, हजारौं विस्थापित

बाढीपहिरोका कारण मुलुकका विभिन्न भागमा दर्जनौंको मृत्यु हुनुका साथै अनुमानैं गर्न नसकिने क्षति भएको छ । बाढीपहिरोबाट हजारौं मानिस विस्थापित भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

गृहमन्त्रालयका अनुसार देशैभरि करिब २० भन्दा बढीको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन् ।