चार सय बुलेट थन्किए भारतमै, किन गरेन पहल सरकारले

भारतीय एकाधिकार तोड्न सरकारले नेपालीले सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि बनिसकेका ग्यास बुलेट भारतमै अलपत्र परेका छन् ।

ग्यास ढुवानीका लागि भारतले बिस्फोटक लाइसेन्स नदिँदा नेपालीका करिब चार सय बुलेट थन्किएको खबर आजको कान्तिपुरमा छ । एलपी ग्यास उद्योग संघका अनुसार लाइसेन्स भारत सरकारले दिनुपर्छ । तर, नेपाली पक्षले पहन नगर्दा बुलेटहरु भारतमै थन्किएका छन् ।