अब जग्गा प्लाटिङ गर्न सरकारी बन्देज

जग्गा दलालतहले कृषियोग्य भुमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारे जग्गा प्लाटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलार्य आवाासीय रुप्माा नलिई दलालहरुले ब्यावसायिक हिसावले करोवार गरेकाले यलार्य रोक्न भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले प्लाटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो ।

मन्त्रालयले अव कुनै पनि जग्गाा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रुपमा बिक्री वितरण गर्न गराउन नपाईने जानकारी गराएको छ ।, यो खबर आजको नागरिकमा छ ।