मृगस्थलीका मृग पानी नपाएर छटपटिए …..

पशुपतिको मृगस्थलीमा पालिएका मृगलाई पानीको अभाव उत्पन्न भएको छ ।एक महिनाअघि पानी तान्ने मेसिन बिग्रीएपछि मृगस्थली जङ्गलमा रहेको झण्डै दुई सय मृगले समयमा पानी पिउन पाएका छैनन् ।

ती मृग आकाशेपानीको भरमा रहेको खबर आजको नेपाल समाचारपत्रमा छ । पशुपति क्षेत्र विकास कोषले पम्प बनाउने विषयमा ध्यान नदिँदा मृगहरु पानीा लागि छट्पटाउने गरेका छन् ।