किन बढाइँदै विद्युत महसुल ?
प्रकासित मिति : २०७४ श्रावण १७, मंगलवार ०१:११
प्रकासित समय : ०१:११
नेपाल विद्युत प्राधिकरणले नयाा विद्युत महसुल प्रस्ताव गरेको छ ।प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म ७ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ ।
औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ । नयाँ महसुल दर लागू गर्नका लागि प्रस्ताव पेस गरिसकेको भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।