सिंहदरबारकै अगाडि स्मार्ट पेट्रोल पम्पका नाममा यसरी बन्दैछ भारतीय आर्मीको अखडा
नेपाल आयल निगमका कार्यकारी गोपालबहादुर खड्काले तत्कालिन आपूर्तिमन्त्रीहरुलाई पेट्रोलियम पदार्थको चास्नी चुसाएर वर्तमान सरकारलाई समेत भूमरीमा पार्ने रणनीति अख्तियार गरेका छन् । काठमाडौं । नेपाल आयल निगमका कार्यकारी गोपालबहादुर खड्काले तत्कालिन आपूर्तिमन्त्रीहरुलाई पेट्रोलियम पदार्थको चास्नी चुसाएर वर्तमान सरकारलाई समेत भूमरीमा पार्ने रणनीति अख्तियार गरेका छन् ।
कार्यकारी खड्काले टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको सबै जग्गा, लिगलगापातसमेत खरिद गरेर नेपाल आयल निगमले अत्याधुनिक इण्डियन आयलको पम्प राख्न दिने तैयारी अन्तिम चरणमा पुर्याएका छन् । आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच यस सम्बन्धमा सहमति समेत भइसकेको छ । पार्ट पेमेन्ट दिएर नेशनल ट्रेडिङ लिमिटेडका कर्मचारीहरुलाई बिदाईसमेत गरिदैछ ।
यद्यपि अव टेकुस्थित नेशनल ट्रेडिङको त्यति ठूलो टुँडिखेलजस्तो चकला फाँटमा के गर्ने भनेर चर्चा चलिरहे पनि भित्री रुपमा भारतीयलाई दिने तय भइसकेको छ । अब इण्डियाले अत्याधुनिक पम्प खडा गर्ने नाममा इण्डियन आर्मीको अखडा बनाउने खतरा बढेको स्रोतहरुले जानकारी दिएका छन् । राजधानीमा इण्डियन आयलको पम्प, पम्प व्यवस्थापन र सञ्चालन इण्डियन आर्मीले गरे भने नेपालको हालत के होला ? कसैले सोचेको छ ।
यसतिर संसदमा समेत कुरो नउठ्नु आश्चर्यको विषय बनेको छ । कार्यकारी खड्काले टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको सबै जग्गा, लिगलगापातसमेत खरिद गरेर नेपाल आयल निगमले अत्याधुनिक इण्डियन आयलको पम्प राख्न दिने तैयारी अन्तिम चरणमा पु¥याएका छन् । आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच यस सम्बन्धमा सहमति समेत भइसकेको छ । पार्ट पेमेन्ट दिएर नेशनल ट्रेडिङ लिमिटेडका कर्मचारीहरुलाई बिदाईसमेत गरिदैछ ।
यद्यपि अव टेकुस्थित नेशनल ट्रेडिङको त्यति ठूलो टुँडिखेलजस्तो चकला फाँटमा के गर्ने भनेर चर्चा चलिरहे पनि भित्री रुपमा भारतीयलाई दिने तय भइसकेको छ । अब इण्डियाले अत्याधुनिक पम्प खडा गर्ने नाममा इण्डियन आर्मीको अखडा बनाउने खतरा बढेको स्रोतहरुले जानकारी दिएका छन् । राजधानीमा इण्डियन आयलको पम्प, पम्प व्यवस्थापन र सञ्चालन इण्डियन आर्मीले गरे भने नेपालको हालत के होला ? कसैले सोचेको छ । यसतिर संसदमा समेत कुरो नउठ्नु आश्चर्यको विषय बनेको छ