टहरामै बित्ने भयाे जुनि….

भुकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा नवनिर्बाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् । घरमात्र होईन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ ।

उनीहरुले पुननिर्माणकै मुद्धालाई प्रथमिकता दिएका छन् ।गोरखा चुनलुब्री धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोमै सञ्चालित छन् ।, यो खबर आजकोकान्तिपुरमा छ ।