छोरी जन्मेपछि कुटपिट गर्दै घर निकाला
प्रकासित मिति : २०७४ श्रावण १५, आईतवार ०१:१४
प्रकासित समय : ०१:१४
छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पनि र ससुराले कुटपिट गरेका हुन् ।
छोेरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे खातुनले दुःखेसो पोखिन् । तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाईन ।
बच्चा जन्मअनुअघि नै छोरी जन्मिए गाह्रो हुन्छ तँलाई पनि दुःख हुन भन्दै मानसिक तनाव दिन्थे, उनले भनिन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।