सिँचाईका ३७ कर्मचारी ईटालीमा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको जम्बो टोली तालिम तथा अवलोकन भ्रमणका लागि ईटाली पुगेको छ ।

ईटालीको टुसिया विश्वविद्यालयद्धारा आयोजित सस्टेनवल ईरिगेसन विथ ईमसस् िअन माउन्टेन ईरिगेसन सिस्टम विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।