गजल
प्रकासित मिति : २०७४ असार २०, मंगलवार ००:२८
प्रकासित समय : ००:२८
अहँकारकाे अादर्श छाटनेहरूलार्इ
गर्भमै तुहिने सपना बाडनेहरूलार्इ ।
भ्रस्टचार सत्ता माेहमा फसेर फेरि
साेझा जनतालार्इ ढाटनेहरूलार्इ ।
सुहाएन कहिले देशप्रेमी भन्न
थुकेकाे थुक फेरि चाटनेहरूलार्इ ।
हिन्दु राष्ट्रकाे बिगुल फुकियाे किन
प्रश्न छ गाैमता काटनेहरूलार्इ ।
माअाेबाट खाअाे बन्याै धिक्कार छ
हरालु प्रबृतीमा फाटनेहरूलार्इ ।।