पहिलो ‘अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार’ पत्रकार पाण्डे र थापालार्इ

काठमाडाैँ, नयाँ पत्रिका दैनिकमा कार्यरत फाेटाे पत्रकार अमुल थापा र बरिष्ठ पत्रकार गणेश पाण्डेलार्इ सम्मान तथा पुरूस्कार प्रदान गरिएकाे छ । नेपालगञ्जका संचार उद्यमी अच्युतराज सुवेदीको स्मृतिमा स्थापित पहिलो ‘अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार’ पत्रकार पाण्डे र थापालार्इ प्रदान गरिएकाे हाे ।

भुकुम्पकाे बेला मिडियाबाट महत्वपुर्ण भुमिका खेलेकाे भन्दै पत्रकार द्भयलार्इ सम्मान गरिएकाे प्रतिष्ठानका अध्यक्ष प्रकाश सुबेदीले जानकारी दिए ।पुरूस्कार  उपराष्ट्रपति नन्दकिसाेर पुनकाे हातबाट प्रदान गरिएकाे थियाे । भुकुम्पकाे बेला निधन भएका पत्रकार अच्युतराज सुबेदीकाे स्मृतीमा अच्युत स्मृती प्रतिष्ठान गठन गरिएकाे हाे ।