यसरी कार्यकर्तालार्इ बाँडिन्छ राज्यको ढुकुटी
प्रकासित मिति : २०७४ बैशाख २९, शुक्रबार ०१:४९
प्रकासित समय : ०१:४९
काठमाडौँ । सरकारले राज्यको ढुकुटीबाट राजनीतिक दलका नेता तथा कार्यकर्तालाई वितरण गर्न बर्सेनी करोडौं रुपैयाँ निकासा गर्दै आएको छ ।
मन्त्रिपरिषद बैठकले पछिल्लो ४ बर्षमा सरकार र प्रतिपक्षमा रहेका विभिन्न दलसम्बद्ध कार्यकर्ताका लागि करिब ४५ करोड रुपैयाँ निकासा गरेको आजको कारोबार दैनिकमा समाचार छ ।
कलिे कति बाँडियो ?
२०७०/७१ : २ करोड ३ लाख
२०७१/७२ : १८ करोड ३२ लाख
२०७२/७३ : १५ करोड २७ लाख
२०७३ जेठ–साउन : २ करोड २७ लाख