काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थामा सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद गर्न सम्भव नभएको बताएको छ। शुक्रबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विज्ञप्ती जारी गर्दै नेपालले खरिद गरेर आउन बाँकी १० लाख डोज भने कम्पनीको