स्थानीयको ख्याल ठट्टामा प्रशासनको कडाई Archive

सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा थप्ने निर्णय
सुर्खेत,सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लम्व्याउदै कडाई गर्ने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो। यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोली

