काठमाडौं,प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत् उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई संकेत गर्दै यस्तो बताएका हुन्। ‘यस्तो