संघीय संसदका १९ सांसदलाई कोरोना पुष्टि Archive

संघीय संसदका १९ सांसदलाई कोरोना पुष्टि
काठमाडौं,संघीय संसदका १९ जना सांसदलाई कोरोना पुष्टि भएको छ। वैशाख २२, २३ र २४ गते सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा १९ जना सांसदसहित १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा एक जना राष्ट्रियसभा सदस्य

