नेपालगंन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ र राप्रपाका केन्द्रीय महांमन्त्री तथा नेपालगंन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसमशेर राणा बिच भेटबार्ता भएको छ। पार्टीका बाँके र बर्दिया जिल्ला इन्चार्ज समेत रहेका नेता