महन्थ ठाकुर र देउवाबीच छलफल जारी Archive

महन्थ ठाकुर र देउवाबीच छलफल जारी
काठमाडौं,वैकल्पिक सरकारको नेतृत्व दावी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरसँग वार्तामा बसेका छन्। बूढानीलकण्ठमा जारी वार्तामा आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरेका छन् । बैठकमा जसपाका

