काठमाडौँ,पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा उक्लिएको छ। गएराति भएको खेलमा मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै पीएसजी फाइनलमा उक्लिएको हो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो। खेलको १०औं