प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक Archive

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन्। लोकसेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,निर्वाचन आयोग,समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त पदपूर्ति गर्न बैठक बोलाएको एक

