नेम्वाङ र नेपालको कुरा मिलेन Archive
पौडेल,नेम्वाङ र नेपालको कुरा मिलेन
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ। सिंहदरबारमा भएको छलफलमा कुनै निष्कर्ष निष्कन नसकेको सुवास नेम्वाङले जानकारी दिएका छन्। तर,नेपालसँग सकारात्मक कुराकानी भएको उनले बताए ।बैठकपछि पत्रकारहरू कुरा गर्दै

