नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि Archive

नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कुल सक्रतिमको संख्या ४ लाख २२ हजार ४१६ पुगेको छ।यस्तै, २४

