नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक Archive
नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक
काठमाडौँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बोलाएका छन्।सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा आज दिउँसो २ बजे नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी नेपाल जसपा लगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्। छलफलमा

