जसपाको उपेन्द्र–बाबुराम पक्षले बोलायो कार्यकारिणी बैठक Archive
जसपाको उपेन्द्र–बाबुराम पक्षले बोलायो कार्यकारिणी बैठक
काठमाडौं,जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक तय गरेको छ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा यो पक्षले बैठक तय गरेकोको हो। कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले राष्ट्रिय राजनीतिमा देखिएको पछिल्ला घटनाक्रमबारे छलफल गर्न

