कांग्रेस संसदीय दलको बैठक बस्दै Archive

कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ।यही वैशाख २७ गतेको विशेष अधिवेशन बैठकमा पार्टीको तयारी लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो दुई बजे संघीय

