कर्णालीमा थपिए तिनजना मन्त्री Archive

कर्णालीमा थपिए तिनजना मन्त्री
सुर्खेत,कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बुधबार शाहीले माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्री बनाएका हुन्। नव-नियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सांसद सीता नेपाली रहेको मुख्यमन्त्री

